एकाबिहानै नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प गयो

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

मिडिया एनपी, काठमाडौं, जेठ ३१ । नेपालमा आइतबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर ५९ मिनेट जादा नुवाकोट केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

No comments:

Post a Comment